अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा स्टल राखेर भिजिट नेपालको प्रचार

बोस्टर्न । अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा स्टल राखेर भिजिट नेपाल २०२० को प्रचार गरिएको छ । ‘एसिया र अन्तर्राष्ट्रिय सम्बन्धका लागि हार्वर्ड आयोजना’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रममा भिजिट नेपालबारे जानकारी दिइएको हो । फेब्रुअरी १४ देखि १७ सम्म अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा आयोजित कार्यक्रममा जापानमा अध्ययनरत नेपाल सरकारका शाखा अधिकृतद्वय विवेक घिमिरे र चन्द्रिका पण्डित तथा नेपालबाट सनिल … Continue reading अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा स्टल राखेर भिजिट नेपालको प्रचार